1/8
Nepali TBS Bible screenshot 0
Nepali TBS Bible screenshot 1
Nepali TBS Bible screenshot 2
Nepali TBS Bible screenshot 3
Nepali TBS Bible screenshot 4
Nepali TBS Bible screenshot 5
Nepali TBS Bible screenshot 6
Nepali TBS Bible screenshot 7
Nepali TBS Bible Icon

Nepali TBS Bible

NBCI NEPAL
Trustable Ranking Icon인증완료
1K+다운로드
20MB크기
Android Version Icon4.4 - 4.4.4+
안드로이드 버전
1.0.20(10-01-2024)최신 버전
-
(0 리뷰)
Age ratingPEGI-3
다운로드
세부 정보리뷰버전정보
1/8

Nepali TBS Bible의 설명

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो।


२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं।


३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त आत्‍मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।


४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।


५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!

Nepali TBS Bible - 버전 1.0.20

(10-01-2024)
다른 버전들
뭐가 새롭나* यदि यो App Download नभएमा Mobile मा भएको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई Install गर्नुहोस्।यस Nepali TBS Bible 2024 संस्‍करणको एपमा नयाँ के थपिएको छ?१. हिज्जे र व्याकरण शैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठानअनुसार राखिएको छ।२. कुनै पनि बाइबलीय खण्‍ड सजिलैसँग पूर्वनिर्धारित वालपेपरमा राखेर सेयर गर्न सकिने।३. दैनिक बाइबलीय खण्‍डहरू मोबाइलमा स्‍वत: नोटिफिकेसन रिमान्डर सुविधा रहेको।४. Nepali TBS Bible संस्‍करण 2021 को मुद्रित संस्करणसँग हु-बहु मिलान गरिएको।

아직 평가나 리뷰가 없습니다! 첫 번째로 남겨 보세요

-
0 Reviews
5
4
3
2
1

Nepali TBS Bible - APK 정보

APK 버전: 1.0.20패키지: nbci.org
안드로이드 호환: 4.4 - 4.4.4+ (KitKat)
개발자:NBCI NEPAL개인정보보호정책:http://www.nbcinepal.org권한:13
이름: Nepali TBS Bible크기: 20 MB다운로드: 40버전 : 1.0.20출시 날짜: 2025-02-20 07:20:17최소 스크린: SMALL지원되는 CPU:
패키지 ID: nbci.orgSHA1 서명: 2E:53:63:15:79:3D:89:49:D4:70:08:F2:84:BE:B9:22:D3:0F:88:62개발자 (CN): Android단체 (O): Google Inc.로컬 (L): Mountain View나라 (C): US주/시 (ST): California패키지 ID: nbci.orgSHA1 서명: 2E:53:63:15:79:3D:89:49:D4:70:08:F2:84:BE:B9:22:D3:0F:88:62개발자 (CN): Android단체 (O): Google Inc.로컬 (L): Mountain View나라 (C): US주/시 (ST): California

Nepali TBS Bible의 최신 버전

1.0.20Trust Icon Versions
10/1/2024
40 다운로드16.5 MB 크기
다운로드

다른 버전들

1.0.19Trust Icon Versions
30/11/2023
40 다운로드16.5 MB 크기
다운로드
1.0.12Trust Icon Versions
29/8/2023
40 다운로드16 MB 크기
다운로드